COVID-19 and Afterwards

The pandemic Novel Coronavirus (COVID-19) has hit the entire world and everyone is struggling to get rid of the pandemic. As per (www.worldometers.com) on May 12, 2020, 4269200 people have been infected, 287513 have already died. Governments of respective countries are working at their best possible to control and mitigate the crisis. The Government of... Continue Reading →

Mahakali Treaty And Nepal-India Water Relations

Nepal possesses about 2.27% of the world’s water resources, and it is estimated that there are altogether 6,000 rivers, including rivulets and tributaries, in Nepal. Nepal possesses enormous potential for hydropower development and India always has an interest in it. Nepal – India water relation goes back to 1874, and there are no significant rivers... Continue Reading →

The order of international influence and survival strategy of Nepal

Nepal promulgated a constitution from the Second Constituent Assembly on September 20, 2015. The constitution brought both happiness and worrisome to the people. Kathmandu people were celebrating fireworks, but people away from Kathmandu valley and specially Madhesh was boycotting constitution and did blackout as a sign of disagreement on the constitution. Regional political parties of... Continue Reading →

असम्भव भन्ने केही छैन

जहा“ पुग्न खोजे पनि नपुगिने, जे गर्न रोज“े त्यही नहुने नया“ कुरा सोच्यो त्यही बाधा देखिने, जसोतसो उठ्ने प्रयास गर“े त्यही“ लड्ने, केही गर्न आ“टे त्यही देख्छ असम्भावना । सोचे, फेरी सोचे अनि फेरी ठूलो सोचमा डुबे तर सोचको अन्त्य असम्भावनामा गएर अड्क्यो । हद भएपछि आफुलाई बिर्सेर एकपटक विश्वलाई नजिकबाट नियाल्ने चेष्टा गरे“ ।... Continue Reading →

पञ्चेश्वर, माछा माछा भ्यागुता

प्रधानमन्त्री माधाव कुमार नेपाल भारत भ्रमणमा जान केही समय अघि पञ्चेश्वर बहुउद्देश्य आयोजना चर्चाको शिखर बिन्दुमा पुगेको थियो । यहि क्रममा विद्युतबाट मात्रै वार्षिक ४५ अर्ब ८८ करोड आम्दानी हुने त सिँचाइबाट ५ अर्ब ६९ करोड, कार्बन ट्रेडिङबाट ४ अर्ब ४२ करोड, पर्यटनबाट ५ अर्ब र माछापालनबाट ५ अर्ब बार्षिक आम्दानी हुने भन्ने कुरा समेत... Continue Reading →

घोषित अघोषित नाकाबन्दी

नेपालमा हाल इन्धन तथा खाद्या पदार्थको चरम अभावको कारण यहाँ बसोबास गर्नेहरुले कष्टकर जीवन यापन गर्न बाध्य भइ रहेको छ र दुःख सुख जीवन यापन गरि, समस्या कहिले समधान होला भनि सबै प्रतिक्षामा देखिन्छन् । तर १०० औँ दिन भइ सक्दा पनि समस्या समधानको कुरा त छाडौं अझ थपेको देखिन्दा अन्योल्ता बढेको छ । एक... Continue Reading →

चन्द्र गुप्त मौर्य र आदिवासी जनजाती तथा पिछडिएको वर्ग

डा. कृष्ण भट्टचनसंग कामको सिलसिलामा डिनर तथा लन्चको कार्यक्रममा २–३ पटक निरन्तर भेट्ने र एकै टेबलमा बसि गफ र खानाको आनन्द लिने अवसर पाएँको थियो । यि सम्पूर्ण भेटमा उहाँले कहिले संस्कृतको श्लोक त कहिले चाणक्यको बारेमा केही न केही कुरा समाहित गरेको पाउथेँ । अझ चन्द्रगुप्त नामक टेलिश्रङ्खलाको त उहाँले निकै प्रशंसा गर्नुहुन्थ्यो ।... Continue Reading →

काठमाणडौंको सार्वजनिक यातयात, यात्रुको समस्या अनि मुकदर्शक अनुगमन निकायहरु

काठमाण्डौंमा साझा यातायातको पुनार्गमन हुने कुरामा म सु—सुचित र निकै चासो साथ प्रतिक्षारत थिएँ । साझा बस संचालको पहिलो दिनैै बस चढ्ने निकै रहर थियो तर त्यस समयमा काठमाण्डौं बाहिर भएकोले इच्छा पुरा हुन सकेन । काठमाण्डौं फर्के पछि साथीहरुसँगको भेटमा साझा यातयातको कुरा पनि सबैको साझा नै बन्यो । हामीले आज जसरी पनि साझाको... Continue Reading →

Blog at WordPress.com.

Up ↑